उपत्यकाका निषेधाज्ञामा थप कडाई, सरकारी कार्यालयका गाडी दिउँसो चल्न नपाउने

काठमाडौँ । काठमाडौँ उपत्यकामा बैशाख १६ गते देखि जारी निषेधाज्ञा एकसाता थप गरिएको छ । थप गरिएको निषेधाज्ञा अवधिमा अघिल्लो समय भन्दा नियममा थप कडाई गरिने भएको छ । आज (मंगलबार) बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकाको निषेधाज्ञा थप गर्दै सरकारी सवारीसाधनलाई दिउँसो चल्न नदिने निर्णय गरेको छ । … Continue reading उपत्यकाका निषेधाज्ञामा थप कडाई, सरकारी कार्यालयका गाडी दिउँसो चल्न नपाउने